Online Nepal
  • शुक्रबार, १८ असोज २०८१
  • ललितपुरको कुसुन्तीमा सिआइबीको छापा, चिनियाँसहित ४७ जना पक्राउ

    ललितपुरको कुसुन्तीमा सिआइबीको छापा, चिनियाँसहित ४७ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ भाद्र २०८१
  • 192
    SHARES

    काठमाडौं । ललितपुरको कुसुन्तीस्थित एक घरमा छापा हानी केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले विदेशीसहित ४७ जनालाई पक्राउ गरेको छ ।

    अनलाइन ठगीसम्बन्धि गिरोह चलाउनेलाई सिआइबीले पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा चिनियाँ र फिलिपिन्सका नागरिकहरु समेत छन् ।



    घर नै भाडा लिएर उनीहरुले नेपालीलाई राखेर ठगी धन्दा चलाउँदै आएको ब्यूरोले जनाएको छ ।

    नेपालमा बसेर विभिन्न किसिमका अपराधमा संलग्न चिनियाँहरु विगतदेखि नै पक्राउ पर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार