Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • कोलम्बियासँग अर्जेन्टिना पराजित

    कोलम्बियासँग अर्जेन्टिना पराजित

    अनलाइन नेपाल
  • बुधबार, २६ भाद्र २०८१
  • 294
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पराजित भएको छ । ‌

    बुधबार बिहान सकिएको खेलमा अर्जेन्टिनालाई कोलम्बियाले २-१ गोलले पराजित गरेको हो ।



    कोलम्बियाको जितमा मास्क्योरा र रोड्रिग्वेजले गोल गरे । अर्जेन्टिनाका गोन्जालेजले एक गोल फर्काए ।



    खेलमा अर्जेन्टिनाका नियमित कप्तान लिओनल मेसी अनुपस्थित थिए । अंक तालिकामा अर्जेन्टिना शीर्ष स्थानमा छ।

    उसको आठ खेलबाट १८ अंक छ । अर्जेन्टिना आठमध्ये दोस्रो खेलमा पराजित भएको हो।

    कोलम्बिया आठ खेलबाट १६ अङ्क जोड्दै दोस्रो स्थानमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार