Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • तोलामा २०० रुपैयाँले सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    तोलामा २०० रुपैयाँले सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • मंगलबार, २५ भाद्र २०८१
  • 180
    SHARES

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    सोमबार तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको हो।



    यस्तै छापावाल सुन प्रति १० ग्राम तोलामा १ लाख ३० हजार ६६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



    यस्तै चाँदीको मूल्य तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५५ रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार