Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आजदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै सिग्देल

    आजदेखि नेपाली सेनाको कमाण्ड सम्हाल्दै सिग्देल

    अनलाइन नेपाल
  • सोमबार, २४ भाद्र २०८१
  • 444
    SHARES

    काठमाडौं । नेपाली सेनाको ४५औं प्रधानसेनापति अशोकराज सिग्देलले आजबाट कामान्ड सम्हाल्दै छन् ।

    उनलाई आज बिहान १० बजे राष्ट्रपति एवम् नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले दर्ज्यानी चिह्न प्रदान गर्न लागेका हुन् ।



    त्यसपछि जंगी अड्डामा आएर उनले कार्यभार सम्हाल्नेछन् । प्रधानसेनापति प्रभुराम शर्मा शनिबारदेखि अवकासमा जाँदै छन् । सैनिक सेवामा ४१ वर्ष बिताएका शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेका थिए।



    शर्मा बिदामा बसेपछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १२ मा अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेका थिए । सिग्देल नेपाली सेनाको ४५ औं प्रधानसेनापति हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार