Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सभामुख घिमिरे र पाकिस्तानी राजदूत हासमीबीच भेटवार्ता

    सभामुख घिमिरे र पाकिस्तानी राजदूत हासमीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, २३ भाद्र २०८१
  • 162
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरे र नेपालका लागि पाकिस्तानी राजदूत अब्रार एच हासमीबीच शिष्टाचार भेटवार्ता भएको छ।

    सभामुख घिमिरे र राजदूत हासमीबीच आइतबार सभामुख घिमिरेको कार्यकक्षमा भेटवार्ता भएको हो ।



    भेटमा द्विपक्षीय हित र संसदीय आदान प्रदानका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार