Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • सुर्खेत जाँदै गरेको हाइस खल्लागाडमा दुर्घटना हुँदा ८ जना घाइते

    सुर्खेत जाँदै गरेको हाइस खल्लागाडमा दुर्घटना हुँदा ८ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 351
    SHARES

    फाइल तस्विर

    कालीकोट । कर्णाली राजमार्गको खल्लागाडमा हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

    जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।



    घाइतेमध्ये ५ को अवस्था चिन्ताजनक छ भने ३ जना सामान्य छन् । १८ जना सवार गाडी सडकमै पल्टिएको छ।



    घाइतेको राचुली नगर अस्पतालमा प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ ।

    गाडीको ब्रेक नलागेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार