Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • लागूऔषधसहित कोटेश्वरबाट एक युवक पक्राउ

    लागूऔषधसहित कोटेश्वरबाट एक युवक पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 222
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

    सशस्त्र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित झोलुंगे पुलनजिकबाट एक युवकलाई नियन्त्रणमा लिएको हो।



    पक्राउ पर्नेमा कञ्चनपुरको महेनद्रनगर कृष्णपुर नगरपालिका-२ का २२ वर्षीय युवक छन्।



    पक्राउ परेका युवकको साथबाट ५ किलो पोलाइन्ड नामक लागूपदार्थ बरामद गरिएको छ।

    ती युवकलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार