Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • अवरुद्ध पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा

    अवरुद्ध पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा

    अनलाइन नेपाल
  • शनिबार, २२ भाद्र २०८१
  • 312
    SHARES

    फाइल तस्विर

    चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

    इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो ।



    तर पहिरो हटाइएपछि राजमार्ग सञ्चालनमा आएको हो ।



    सडक विभागको समन्वयमा पहिरो हटाएपछि पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार