Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • गृह सचिवको जिम्मेवारी दुवाडीलाई

    गृह सचिवको जिम्मेवारी दुवाडीलाई

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 510
    SHARES

    काठमाडौं । सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणी दुवाडीलाई दिएको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवाडीलाई गृह सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।



    यसअघि गृह सचिवको जिम्मेवारीमा एकनारायण अर्याल रहेका थिए । उनी मुख्य सचिवमा नियुक्त भएसँगै गृह सचिव पद रिक्त थियो ।



    दुवाडीले यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव भएर काम गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार