Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • रुस–युक्रेन वार्तामा चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने राष्ट्रपति पुटिनको खुलासा

    रुस–युक्रेन वार्तामा चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने राष्ट्रपति पुटिनको खुलासा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ भाद्र २०८१
  • 705
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धविराम वार्ताका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताएका छन् ।

    रुसी शहर भ्लादिभोस्तोकमा ‘इस्टर्न इकोनोमिक’ फोरममा रुसी राष्ट्रपति पुटिनले सो कुरा बताएका हुन् ।



    उनले युक्रेनसँग चलिरहेको युद्ध रोकिन सक्ने र युद्धविरामका लागि चीन, ब्राजिल र भारतले मध्यस्थता गर्न सक्ने बताए ।



    पुटिनले आफूहरूले आफ्ना साथी र सहयोगीहरूलाई सम्मान गर्ने तथा युद्धविरामका लागि सबैभन्दा पहिले चीन, ब्राजिल र भारतसँग सम्पर्कमा रहेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार