Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा चार जनाको मृत्यु

    अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २० भाद्र २०८१
  • 987
    SHARES

    फाइल तस्विर

    काठमाडौं । अमेरिकाको जर्जियास्थित एक विद्यालयमा भएको गोली प्रहारमा चार जनाको मृत्यु भएको छ।

    विन्डरस्थित अपलाची हाईस्कुलमा बुधबार भएको घटनामा दुई विद्यार्थी र दुई शिक्षकले ज्यान गुमाएका हुन् ।



    आक्रमणमा ९ जना घाइते भएको सञ्चारमाध्यमले जनाएका छन् ।



    गोेली चलाउने १४ वर्षीय बालक कोल्ट ग्रेलाई पक्राउ गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार