Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • मुनाको हत्या आरोपी बबीलाई धरौटीमा छाड्न अस्वीकार

    मुनाको हत्या आरोपी बबीलाई धरौटीमा छाड्न अस्वीकार

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 1K
    SHARES

    काठमाडौं । नेपाली विद्यार्थी मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबी शाहलाई धरौटीमा छोड्न अदालतले अस्वीकार गरेको छ ।

    अदालतले धरौटीमा छोड्न अस्वीकार गर्दै उनको पासपोर्ट लगायतका कागजात प्रहरीलाई बुझाउन आदेश दिएको हो ।



    अब अर्को पेशी तीन महिनापछि डिसेम्वर ३, २०२४ मा तोकिएको छ । ५१ वर्षीय बबीलाई २१ वर्षीया मुना पाण्डेको गोली हानी हत्या गरेको आरोप छ ।



    हत्या गरेको आरोपमा केही दिनपछि पक्राउ परेका उनी रगत लागेको टिसर्टमा रहेको अभियोजनकर्ताहरूले बताएका छन् । उनको कारमा बन्दुकसमेत फेला पारेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार