Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणबाट ५१ जनाको मृत्यु

    युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणबाट ५१ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १९ भाद्र २०८१
  • 504
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ ।

    पोल्टावा युक्रेनको दोस्रो ठूलो शहर खार्किभबाट १३० किलोमिटर टाढा छ ।



    यो शहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा परेको बताइएको छ ।



    रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो । जसले ५०० किलोमिटरसम्म मार हान्न सक्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार