Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • मलेसियामा आफ्नै साथीले गरे चक्कु प्रहार गरी एक नेपालीको हत्या

    मलेसियामा आफ्नै साथीले गरे चक्कु प्रहार गरी एक नेपालीको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 1.9K
    SHARES

    काठमाडौं । मलेसियामा एक नेपालीको हत्या भएको छ ।

    सिराहाका घर भएका रुपेश यादवको गएराति चक्कु प्रहारबाट हत्या भएको हो ।



    उनकै साथी मिलन गुरुङले चक्कु प्रहार गरी हत्या गरेका आरोप लागेको छ । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए ।



    साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार