Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिँदै दुई मन्त्री

    राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिँदै दुई मन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 228
    SHARES

    काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ ।

    दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रश्नोत्तरको कार्यक्रम छ ।



    खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।



    बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार