Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • होटलमा युवती हत्या आरोपमा खाँ पक्राउ

    होटलमा युवती हत्या आरोपमा खाँ पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ भाद्र २०८१
  • 609
    SHARES

    वाग्मती । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    हेटौँडा–१० बसपार्कस्थित होटेलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् ।



    उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो ।



    खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार