Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • इजरायलमा प्रधानमन्त्री नेतान्याहुविरुद्ध प्रदर्शन, हजारौं मानिस सडकमा उत्रिए !

    इजरायलमा प्रधानमन्त्री नेतान्याहुविरुद्ध प्रदर्शन, हजारौं मानिस सडकमा उत्रिए !

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 690
    SHARES

    एजेन्सी । इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भएको छ । गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि प्रदर्शनहरू सुरु भएका हुन् ।

    अहिले हजारौं मानिस सडकमा उत्रिएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ।



    तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू निस्किएका छन् ।



    प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाईका लागि हमाससँग सम्झौता गर्न खासै काम नगरेको आरोप उनीहरुले लगाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार