Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • अमेरिकामा एक नेपाली मृत फेला

    अमेरिकामा एक नेपाली मृत फेला

    अनलाइन नेपाल
  • सोमबार, १७ भाद्र २०८१
  • 966
    SHARES

    काठमाडौं । अमेरिकामा एक नेपाली मृत फेला परेका छन् ।

    नेपालको पर्वत जिल्ला घर भई हाल अमेरिकाको मेरिल्याण्ड बस्दै आएका ४७ वर्षीय शान्तलाल प्रधान गत मंगलबार मृत अवस्थामा फेला परेका हुन्।



    उनी आफ्नै अपार्टमेन्टमा मृत फेला परेको बताइएको छ ।



    सन २०१५ मा अमेरिका गएका प्रधान झण्डै १० वर्षपछि नेपाल फर्कने तयारीमा थिए ।

    उनको मृत्युको कारण खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार