Online Nepal
  • आइतबार, २० असोज २०८१
  • रुख ढल्दा नारायणघाट–मुग्लिन सडक अवरूद्ध

    रुख ढल्दा नारायणघाट–मुग्लिन सडक अवरूद्ध

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 303
    SHARES

    चितवन । बिजुलीको पोल ढल्दा नारायणघाट-मुग्लिन सडक अवरूद्ध भएको छ।

    भरतपुर महानगरपालिका १ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो।



    सालको रुख ढलेपछि अवरुद्ध बनेको नारायणघाट–मुग्लिन सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।



    रुख पन्छाउने काम सुरु गरिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार