Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सिमलतालमा ट्रकसँग ठोक्कियो भारतबाट आउँदै गरेको बस, केही यात्रु घाइते

    सिमलतालमा ट्रकसँग ठोक्कियो भारतबाट आउँदै गरेको बस, केही यात्रु घाइते

    अनलाइन नेपाल
  • आइतबार, १६ भाद्र २०८१
  • 414
    SHARES

    फाइल तस्विर

    चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

    इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान नारायणगढतर्फबाट आउँदै गरेको एआर ०१-३६७४ नम्बरको भारतीय यात्रुवाहक बस र मुग्लिनबाट जाँदै गरेको ग२ख ११०८ नम्बरको ट्रक ठोक्किएका हुन् ।



    दुर्घटनामा ट्रक चालकसहित केही यात्रु घाइते भएका छन् ।



    दुर्घटनाबाट भारतीय बसमा सवार ३ जना यात्रु सामान्य घाइते छन् । अहिले प्रहरीले उद्धार गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार