Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • ब्राजिलले लगायो सामाजिक संञ्जाल एक्समा प्रतिबन्ध

    ब्राजिलले लगायो सामाजिक संञ्जाल एक्समा प्रतिबन्ध

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 216
    SHARES

    एजेन्सी । ब्राजिलले समाजिक सञ्जाल प्लेटफर्म एक्समाथि प्रतिबन्ध लगाएको छ ।

    ब्राजिलको सर्वोच्च अदालतको फैसलापछि सरकारले एक्समाथि प्रतिबन्ध लगाएको हो ।



    न्यायाधीश एलेक्स्रन्दे दे मोरासले अदालतको आदेश पालना र निर्धारण गरिएको जरिवाना नबुझाउँदासम्मका लागि एक्समाथि तत्काल पूर्ण रुपमा प्रतिबन्ध लगाउन आदेश दिएका थिए ।



    ब्राजिलमा एक्समाथि गत अप्रिलबाट नै कडाइ गरिन थालिएको थियो ।

    न्यायाधीशहरूले गलत जानकारी फैलाएको आरोपमा दर्जनौँ एक्स अकाउन्टहरू बन्द गराउन सरकारलाई निर्देशन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार