Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सुनसरीमा माछा मार्दै गर्दा चट्याङ लाग्दा किशोरको मृत्यु, अर्का घाइते

    सुनसरीमा माछा मार्दै गर्दा चट्याङ लाग्दा किशोरको मृत्यु, अर्का घाइते

    अनलाइन नेपाल
  • शनिबार, १५ भाद्र २०८१
  • 690
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरीको कोसी गाउँपालिका–४ मा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा १८ वर्षीय अक्रम मियाँ रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।



    बिहीबार माछा मार्न गएका बेला हावाहुरीसँगै आएको चट्याङ लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार मृत्यु भएको स्थानीय तजमुल मियाँले जानकारी दिए।



    मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा सुनसरीमा राखिएको छ।

    चट्याङ लागेर अर्का स्थानीय हदिस मियाँ घाइते भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार