Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुर्खेतबाट एकनाले भरूवा बन्दुक बरामद

    सुर्खेतबाट एकनाले भरूवा बन्दुक बरामद

    अनलाइन नेपाल
  • शुक्रबार, १४ भाद्र २०८१
  • 348
    SHARES

    सुर्खेत । प्रहरीले सुर्खेतको बराहातालबाट एकनाले भरूवा बन्दुक बरामद गरेको छ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बराहाताल गाउँपालिका-४ जोगिडाँडास्थित जंगलबाट भरूवा बन्दुक फेला परेको हो।



    अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको थियो ।



    उक्त बन्दुक कसको हो भन्ने खुलेको छैन। प्रहरीले अनुसन्धान अघि बढाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार