Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • बझाङमा गयो ४.३ म्याग्निच्युडको भूकम्प

    बझाङमा गयो ४.३ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 1.9K
    SHARES

    बझाङ । बझाङमा भूकम्प गएको छ । बझाङको माशदेव आसपास केन्द्रविन्द भएर बिहीबार साँझ ७ः३४ मा भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प मापन भएको हो ।



    यसअघि, भदौ ७ गते संखुवासभामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।



    बझाङमा यसअघि गत जेठ ३२ गते राति पाँच मिनेटको अन्तरमा ३.७ म्याग्निच्युडको र ३.६ म्याग्निच्युडको मापन गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार