Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • बाँकेमा बस दुर्घटना हुँदा २७ जना घाइते

    बाँकेमा बस दुर्घटना हुँदा २७ जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 387
    SHARES

    फाइल तस्विर

    बाँके । बाँके बस दुर्घटनामा परी २७ जना यात्रु घाइते भएका छन्।

    दाङबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको बस कोहलपुर नेपालगञ्ज सडक खण्डको कोठापुर भन्ने स्थानमा अनियन्त्रित भई दुर्घटनामा परेको हो।



    घाइतेमध्य दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जानकी गाउँपालिका-६ कोठारपुरमा बस सडकमै पल्टिएको थियो।



    घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार