Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 324
    SHARES

    जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

    सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।



    सडक डिभिजन कार्यालय जुम्लाका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।



    वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार