Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • अमेरिकामा नेपाली युवतीको गोली हानेर हत्या गर्ने संदिग्धको फोटो सार्वजनिक

    अमेरिकामा नेपाली युवतीको गोली हानेर हत्या गर्ने संदिग्धको फोटो सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 3.6K
    SHARES

    काठमाडौंं । अमेरिकामा नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने संदिग्धको फोटो सार्वजनिक सार्वजनिक गरिएको छ ।

    बुधबार ह्युस्टन प्रहरीले एक संदिग्धको फोटो सार्वजनिक गरेको हो ।



    यद्यपि संदिग्ध व्यक्तिको पहिचान भने खुलेको छैन ।



    ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत भोजपुर घर भएकी २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन्।

    उनीमाथि गोली प्रहार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार