Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • साउदी प्रो लिगमा अल हिलालको लगातार दोस्रो जित

    साउदी प्रो लिगमा अल हिलालको लगातार दोस्रो जित

    अनलाइन नेपाल
  • बिहिबार, १३ भाद्र २०८१
  • 519
    SHARES

    एजेन्सी । साउदी प्रो लिग फुटबल अन्तर्गत साविक विजेता अल हिलालले दोस्रो जित निकालेको छ ।

    गएराति भएको खेलमा दमाक एफसीलाई ३–२ गोलले हराउँदै अल हिलाल विजयी भएको हो ।



    अल हिलालका लागि अलेक्जेन्डर मित्रोभिकले दुई तथा मुसाब फाहज् अलजुहारीले एक गोल गरेका थिए । यस्तै दमाकका लागि फ्रान्कोइ कोमानो र हाबिब डायलोले एक–एक गोल गरेका थिए ।



    यो जितसँगै अल हिलाल दुई खेलबाट ६ अंक जोडेर अंक तालिकाको शीर्षस्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार