Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • तस्बिरमा हेर्नुहोस् जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन उद्घाटन

    तस्बिरमा हेर्नुहोस् जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवन उद्घाटन

    अनलाइन नेपाल
  • सोमबार, १० भाद्र २०८१
  • 438
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

    प्रधानमन्त्री ओलीले सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नयाँ भवनको उद्घाटन गरेका हुन् ।



    हनुमानढोकामा रहेको प्रहरी भवन २०७२ सालको भूकम्पमा भत्किएपछि काठमाडौं प्रहरी टेकुमा सरेको थियो।



    त्यहाँबाट भद्रकालीस्थित भवनमा सरेको छ। भवन उद्घाटन कार्यक्रममा गृहमन्त्री रमेश लेखक लगायतको उपस्थिति रहेको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार