Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु

    सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १० भाद्र २०८१
  • 189
    SHARES

    फाइल तस्विर

    सिन्धुली ।खोलाले बगाएर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ ।

    बाख्रा चराएर घर फर्किंदै गर्दा मरिण गाउँपालिका-७ दधिदमार घर भएका २८ वर्षीय ज्ञानबहादुर भोलनको चुनिया खोलाले बगाएर मृत्यु भएको हो ।



    मृतक भोलनको शव तीनसय मिटरतल सोमबार बिहान फेला परेको थियो ।



    त्यस्तै सोही गाउँपालिका -१ टुडीखेलकी २२ वर्षीय ललिमाया बलको गोठालो जाँदा भिरबाट लडेर मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

    भिरबाट लडेर बेहोस अवस्थामा फेला परेकी बलको इन्टरनेसनल अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार