Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे लेखा समितिमा छलफल

    डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे लेखा समितिमा छलफल

    अनलाइन नेपाल
  • आइतबार, ९ भाद्र २०८१
  • 246
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले डेडिकेटेड र ट्रंकलाइनको बक्यौताबारे छलफल थालेको छ ।

    आज बसेको बैठकमा विद्युत महसुलका विषयमा छलफल सुरु भएको हो।



    बैठकमा विद्युत प्राधिकरणको डेडिकेटेड फिडर र ट्रंकलाइनबाट विजुली उपभोग गरेको शुल्क बक्यौताबारे छलफल हुनेछ ।



    समितिले यसअघि यस विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणसँग छलफल गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार