Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • भ्रष्टाचारको मुद्दामा हदम्याद हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

    भ्रष्टाचारको मुद्दामा हदम्याद हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, ८ भाद्र २०८१
  • 279
    SHARES

    काठमाडौं । भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

    काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म नागरिकहरुले प्रदर्शन गरेका हुन् ।



    भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको छ ।



    सो विधेयकमा भ्रष्टाचार मुद्दामा कसुर थाहा पाएको ५ वर्षभित्र मात्र मुद्दा चल्ने व्यवस्था छ ।

    उक्त व्यवस्था हटाउन माग गर्दै बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार