Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रसंघकी नेपाल प्रतिनिधिले परराष्ट्रमन्त्रीसमक्ष बुझाईन ओहोदाको प्रमाण पत्र

    राष्ट्रसंघकी नेपाल प्रतिनिधिले परराष्ट्रमन्त्रीसमक्ष बुझाईन ओहोदाको प्रमाण पत्र

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 168
    SHARES

    काठमाडौं । संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय प्रतिनिधि क्योको योकोसुकाले परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष ओहोदाको प्रमाण पत्र पेश गरेकी छन् ।

    सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा राष्ट्रसंघकी नेपाल प्रतिनिधि योकोसुकाले परराष्ट्रमन्त्री राणासँग ओहोदा प्रमाण पत्र पेश गरेकी हुन् ।



    भेटमा उनीहरुबीच नेपाल र राष्ट्रसंघबीचको आपसी सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार