Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनियो, सावधानी अपनाउन आग्रह

    हिमपहिरोले मुस्ताङको बोक्सीखोला थुनियो, सावधानी अपनाउन आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 627
    SHARES

    मुस्ताङ। मुस्ताङमा हिमपहिरोले बोक्सीखोला थुनिएको छ ।

    मुस्ताङको थासाङस्थित मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरोले छिप्लुङसम्म थुनिएको हो।



    थासाङ गाउँपालिका माथि मानापाथीबाट खसेको हिमपहिरो करिब १ हजार मिटरको दूरीमा जमेर बसेको छ ।



    जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि थासाङको बोक्सी खोला माथि हिमपहिरो खसेर थुनिएको पुष्टि गरेको छ।

    प्रशासनले कुनै पनि बेला हिमपहिरो फुटेर जोखिम निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन त्यसक्षेत्रका बासिन्दालाई सचेत गराएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार