Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खस्यो भारतीय बस

    आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खस्यो भारतीय बस

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 861
    SHARES

    तनहुँ । आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।

    तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको हो ।



    पोखरादेखि काठमाडौंका लागि छुटेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।



    अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।

    पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे खुल्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार