Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बारामा धेरै भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    बारामा धेरै भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

    अनलाइन नेपाल
  • शुक्रबार, ७ भाद्र २०८१
  • 648
    SHARES

    काठमाडौं । बाराको सिमारा विमानस्थलमा धेरै भारी वर्षा मापन भएको छ ।

    जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान केन्द्रका अनुसार त्यहाँ पछिल्लो एक घन्टामा ६४.२ मिलिमिटर वर्षा भएको हो ।



    बाराकै परवानीपुरमा पछिल्लो एक घन्टामा ३२.६ मिलिमिटर वर्षा मापन भएको छ । बाराको दुधौरा, पसाहा, लाल बकैया लगायत नदीमा जल सतह बढ्ने सम्भावना रहेको केन्द्रले जनाएको छ ।



    वर्षा नरोकिएकाले तटीय क्षेत्रमा बस्नेलाई सतर्कता अपनाउन पनि भनिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार