Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • धरहरा चढ्न अब धेरै दिन कुर्नुपर्दैन : उपप्रधानमन्त्री सिंह

    धरहरा चढ्न अब धेरै दिन कुर्नुपर्दैन : उपप्रधानमन्त्री सिंह

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 171
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा चढ्न सर्वसाधारणले अब धेरै दिन कुर्नुनपर्ने बताएका छन् ।

    सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार आयोजित एक छलफलका क्रममा शहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।



    उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरि बन्दोवस्ती मिलाउन लागिएको बताए ।



    उपप्रधानमन्त्री सिंहले यसअघि सरकार अस्थिर हुँदा प्रक्रियामा ढिलाइ भएको भन्दै अहिले संसदकै दुई ठूला दल मिलेर सरकार बनेकाले नयाँ सहरलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने दावी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार