Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • बंगलादेशबाट महिला टी-२० विश्वकप यूएई सारियो

    बंगलादेशबाट महिला टी-२० विश्वकप यूएई सारियो

    अनलाइन नेपाल
  • बुधबार, ५ भाद्र २०८१
  • 270
    SHARES

    काठमाडौं । महिला टी-ट्वान्टी विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स यूएईमा हुने भएको छ ।

    असुरक्षा लगायतको कारण देखाउँदै बङ्गलादेशबाट विश्वकप यूएई सारिएको हो । बङ्गलादेशमा भएको आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।



    बङ्गलादेश सरकारले विश्वकप आयोजना गर्न अन्तिम समयसम्म प्रयास गरेको जनाएको थियो ।



    तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायत लगायत देशले आफ्ना नागरिकलाई बङ्गलादेश जान रोक लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार