Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

    नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि खस्यो ढुंगा

    अनलाइन नेपाल
  • मंगलबार, ४ भाद्र २०८१
  • 594
    SHARES

    चितवन । चितवनको नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा कारमा सामान्य क्षति पुगेको छ।

    मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बागमती विएडी ८३२२ नम्बरको कारलाई इच्छाकामना गाउँपालिका-५ पर्ने पुल माथिबाट ढुङ्गा खसेर लागेको हो।



    प्रहरीका अनुसार कारमा सामान्य क्षति भएको छ भने अन्य केही भएको छैन । कार भरतपुर महानगरपालिका -२ बस्ने सन्तोष कचिलाले चलाइरहेका थिए ।



    मुग्लिन मलेखु सडकखण्डको मौवाखोला र फिस्लिङमा लेदोसहितको पहिरो खसेर सडक एकतर्फी संचालन भएको प्रहरीले जनएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार