Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अरुणिमाले कसिन् कांग्रेस नेता युवराजसँग लगनगाँठो

    अरुणिमाले कसिन् कांग्रेस नेता युवराजसँग लगनगाँठो

    अनलाइन नेपाल
  • सोमबार, ३ भाद्र २०८१
  • 1.2K
    SHARES

    काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन् ।

    सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लम्सालले श्रेष्ठसँग लगनगाँठो कसेकी हुन्।



    श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् ।



    उनीहरुले मागी विवाह गरेको बताइएको छ । केही दिनअघि यी दुईजनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् ।

    अदालती विवाहपछि मन्दिरमा धार्मिक विधिअनुसार पूजा गरेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार