काठमाडौं। काठमाडौंको बानेश्वरका सडक भासिएको छ ।
बानेश्वर चोकबाट शंखमुल जाने बाटोमा सय मिटर पर बानेश्वर मल अगाडि सडकको बीचमा भ्वाङ परेको हो।
अहिले त्यहाँ भ्वाङ टाल्न काठमाडौं महानगरको डोजर ल्याइएको छ ।
सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो ।
उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको हो ।
Leave a Reply