Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

    पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 258
    SHARES

    फाइल तस्विर

    रोल्पा । चर्चमाथि पहिलो खस्दा रोल्पामा एक जनाको मृत्यु भएको छ।

    जिल्लाको रोल्पा नगरपालिका – २ मुलपानीमा रहेको बेथेल मण्डली चर्चमाथि पहिरो खसेको हो।



    मृत्यु हुनेमा रोल्पा नगरपालिका – १० धाङ्सी घर भइ सोही चर्चमा बस्दै आएकी धनजित बुढा मगर रहेकी छन्।



    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोका कारण जिल्लाको सुनछहरी गाउँपालिका – ३ मौलावन घर भइ सोही चर्चमा बस्दै आएकी १८ बर्षीया नौभा घर्ती मगर घाइते भएकी छन्।

    घाइतेको जिल्ला अस्पताल रेउघामा उपचार जारी रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार