Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान, के–के हुनुपर्छ योग्यता ? [सूचनासहित]

    न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान, के–के हुनुपर्छ योग्यता ? [सूचनासहित]

    अनलाइन नेपाल
  • आइतबार, २ भाद्र २०८१
  • 432
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशले ७१ जना न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिकाका लागि न्यायिक सहजकर्ता करारमा नियुक्त गर्नुपर्ने भएको भन्दै दरखास्त आह्वान गरेको हो ।



    कानुन विषयमा स्नातक तह उत्तीर्ण गरेको, २१ वर्ष पूरा भएकोलगायतका योग्यता पुगेकाहरुले २१ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।



    सूचनामा गण्डकी प्रदेश भित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनौट गरी करार सम्झौता गराई कार्य गराउन दरखास्त आह्वान गरिएको बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार