Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आज तीनवटा सहकारी सञ्चालकको बयान लिँदै छानबिन समिति

    आज तीनवटा सहकारी सञ्चालकको बयान लिँदै छानबिन समिति

    अनलाइन नेपाल
  • शनिबार, १ भाद्र २०८१
  • 393
    SHARES

    काठमाडौं । सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले शनिबार तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिँदैछ ।

    समितिको बैठक बिहान ११ बजेका बस्न लागेको हो ।



    आज धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा ज्येष्ठ सहकारी संस्था लिमिटेड न्यूरोडका सञ्चालक मधुसुदन पाठक र कुमारी सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग बयान लिने बताइएको छ ।



    समितिले हालसम्म जेलमा रहेकासहित २१ जनाको बयान लिइसकेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार