Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मालबहाक ट्रकलाई दुःख दिने गरेको भन्दै धर्मकाँटामा प्रहरीले लगायो ताला

    मालबहाक ट्रकलाई दुःख दिने गरेको भन्दै धर्मकाँटामा प्रहरीले लगायो ताला

    अनलाइन नेपाल
  • शनिबार, १ भाद्र २०८१
  • 1.8K
    SHARES

    पूर्वी नवलपरासी । पश्चिमाञ्चल यातायात व्यवसायीले सञ्चालन गरेको धर्मकाँटामा प्रहरीले ताला लगाएको छ ।

    महेन्द्र राजमार्ग अन्तर्गत झराहीखोला नजिक रहेको धर्मकाँटामा प्रहरीले शुक्रबार तालाबन्दी गरेको हो ।



    धर्मकाँटाका नाममा व्यवसायीले मालबहाक ट्रकलाई दुःख दिने गरेको आरोप छ ।



    सामान बोक्ने ट्रक यो धर्मकाँटामा तौलिएर मात्र पूर्वपश्चिम जान पाउने व्यवस्था छ ।

    तर धर्मकाँटाका नाममा व्यवसायीले मनपरी गरेकाले ताला लगाइएको पूर्वी नवलपरासी प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार