Online Nepal
  • बुधबार, १६ असोज २०८१
  • गृहमन्त्री लेखकले गरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण

    गृहमन्त्री लेखकले गरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 963
    SHARES

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका छन् ।

    शुक्रबार दिउँसो गृहमन्त्री लेखकले मित्र राष्ट्र भारतको अनुदानमा बन्न लागेको प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गरेका हुन् ।



    प्रशिक्षण प्रतिष्ठानको निर्माण स्थलको निरीक्षण गर्दै उनले परियोजना समयमै सम्पन्न गर्न निर्देशन दिए ।



    यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यो परियोजना भारतका लागि महत्त्वपूर्ण रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार