Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • न्याय सेवा आयोगद्धारा २० सरकारी वकिलको सरुवा (सूचीसहित)

    न्याय सेवा आयोगद्धारा २० सरकारी वकिलको सरुवा (सूचीसहित)

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 438
    SHARES

    काठमाडौं। न्याय सेवा आयोगले १० जना सहसचिव स्तरका सरकारी वकिल सहित २० जनाको सरुवा गरेको छ ।

    आज बसेको आयोगको बैठकले १० जना सहन्यायाधीवक्ता र १० जना उपन्यायाधीवक्ता (उपसचिव स्तर)का सरकारी वकिलको सरुवा गरेको हो ।



    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको छ।



    न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश , लोक सेवा आयोगका अध्यक्ष, कानुनमन्त्री र महान्यायाधिवक्ता सदस्य हुने कानुनी व्यवस्था छ ।

    सरुवा हुनेमा उमाकान्त पौडेललाई उच्च सरकारी वकिल कार्यालय नेपालगन्जबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । त्यस्तै मिना गुरुङलाई धनकुटाबाट महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार