Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, ५२ जना कर्मचारी माग [सूचनासहित]

    नेपाल राष्ट्र बैंकमा जागिरको अवसर, ५२ जना कर्मचारी माग [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ साउन २०८१
  • 903
    SHARES

    काठमाडौँ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन माग गरेको छ ।

    बैकले आज एक सूचना जारी गर्दै सहायक निर्देशक ३४, सहायक १३ र सहायक सूचना प्रविधि पदका लागि ५ जना माग गरेको हो ।



    बैंकमा रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरूबाट मिति २०८१ साउन ३२ देखि विद्युतीय माध्यममार्फत दरखास्त फाराम पेस गर्न आव्हान गरिएको छ ।



    आगामी भदौ २० सम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार