Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • माओवादी केन्द्रीय कमिटी बैठक असोजको पहिलो हप्ता बोलाउने निर्णय

    माओवादी केन्द्रीय कमिटी बैठक असोजको पहिलो हप्ता बोलाउने निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, ३१ साउन २०८१
  • 381
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले असोजको पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

    बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले असोजको पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।



    केन्द्रीय कमिटी बैठक अगाडी सबै प्रदेशमा जबस मोर्चा, सल्लाहकार समिति र आयोगहरुको परामर्श समिति बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।



    प्रदेशका बेठकहरुमा अध्यक्षदेखि उपमहासचिवसम्मका पदाधिकारीहरू उपस्थित हुने उनले जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार