Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आज पनि कैदीबन्दीसँग बयान लिँदै संसदीय विशेष समिति

    आज पनि कैदीबन्दीसँग बयान लिँदै संसदीय विशेष समिति

    अनलाइन नेपाल
  • बुधबार, ३० साउन २०८१
  • 384
    SHARES

    काठमाडौं । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई सहकारीका सञ्चालकसँग आज पनि बयान लिने भएको छ।

    कास्कीको पोखरास्थित जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका सञ्चालक भविश्वर अर्यालसँगको बयान मंगलबार नसकिएकाले बुधबार पनि लिन लागिएको हो ।



    छानबिन समितिको बैठक केही बेरमा शुरु हुनेछ।



    समितिले जेलमा रहेका पाँचजनालाई झिकाएर बयान लिइसकेको छ। थप दुई जनाको बयान लिने क्रम जारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार